Tuesday, March 14, 2017

Long Silent Road

                                 

Here is a long silent road
It seems narrow and the trees are taller
It doesn't talk anything 
but it feels everything 
It's a long silent road

Most of time it is lonely but yet useful
that teaches me that I'm useful too.
It never complains, It's beautiful way it is

It is a long silent road
It is a my silent road
It is a long silent road
  


त्यो रात


भर्खरै घरमा टिभी आएको थियो  जब पनि म संग खाली समय हुन्थियो, म टिभी अन गरिहाल्थे अनि त्यसमै  भुल्थे l त्यो दिन म घरमा एक्लै भएकाले छिट्टै साझाको खानपिन सकाएर म टिभी हेर्नमा ब्यस्त भए l त्यसैबीच, खै कसरि मेरो आखा भित्तामा झुन्डायिएको घडीमा पुग्यो? ११ बजी सकेको रहेछ l ओहो ! यो नेपालगन्ज जस्तो ठाउमा त्यो पनि म एक्लै यति बेर सम्म के टिभी हेरिरा   होला? आहिले कोहि चोर आयो भने? कसैले मलाई केहि गरिहाल्यो भने के होला? मनमा विभिन्न नकारात्मक प्रश्न उठ्न थाले, म झसङ्ग भए l   अह हुदैन यसरि अब त सुत्नु पर्छ, टिभी अफ गरे अनि बत्ति बन्द नगरी म बिस्तारमा गए l फेरी मनमा प्रश्न आयो, यो बत्तिको प्रकाश देखेर कोहि आयो भने? भो बत्ति पनि बन्द गर्छु, उठेर बत्ति बन्द गरे अनि निदाउने प्रयास गर्न थाले l खै के भयो त्यो रात पटक्कै निद्रा लागेन l बाहिर रिक्सावालाहरु कराइरहेको आवाज आइरहेको थियो सायद समान ओसार पोसार गर्दै थिए होला l येसो के आखा लाग्न थाल्या थियो कसैले मेरो कोठाको ढोका जोड संग हानेको आवाज आयो l लौ! सच्चै  कोहि आयो, अब के गर्ने? म एक्दमै डराए, अनि आखा बेसरी चिम्म गरेर डरलाई नियन्त्रण गर्ने प्रयास गरे त्येतिमै "कड्याक्क" गर्दै चुक्कुन खुलेको आवाज कानमा पर्यो l जे भए पनि आखा खोल्दिन बरु टिभी लागेपनि लगोस् भन्ने भयो, तर कोहि मान्छे मेरो छेउमै आएको आभास गरे l अब त उसले आफ्नो हात मेरो काधमा ल्यायो, मैले सहनै नसकेर बिस्तारै आखा खोले, लामो लामो रहर लाग्दो रातो नङ्पालिस लगाएको सेतो असाधै राम्रो हात मेरो काधमा देखे फेरी उसले आफ्नो गाला मेरो गाला संग जोड्न थाली "आम्मा! कस्तो दारी भएको गाला ठ्याक्कै केटा मान्छेको जस्तै" फेरी केटिको जस्तो हात  छ l    अह यो त कोहि मान्छे हुन सक्दैन भन्ने ख्याल मनमा आयो, अनि  भगवानको नाम जप्न थाले हनुमान चालिस पनि आउदैन थियो मलाई l जय गुणेश, जय भगवती, जय हनुमान भन्न थाले अह केहि असर परेन जय पशुपतिनाथ मात्र के भनेकी थिए उसले आफ्नो हात मेरो काध बाट झ्वाट्ट झिक्यो अनि गालामा बेस्सरी दारी दल्देर च्वाट्ट छुटायो, सबै कुरा अचम्मले गायब भयो; तर मेरो गाला भने रन्कि रहेको थियो l मुटु बेस्सरी बाहिरनै सुनिने जस्तरी ढुक ढुक गरिरहेको थियो, लग लग कापीरहेकी पनि थिए अनि ज्वोरो पनि आउला जस्तो गर्यो, तैपनि आफुलाई सम्हाल्दै आखा चिम्म गरेर फेरी निदाउने प्रयास गरे l खै कतिबेला निदाएछु पत्तै भएन 

अनि दिदि भोलिपल्ट बिहान के भयो त ? मैले सोधे

के हुनु नि, ढोकाको चुकुन्न लागेको नै थियो येसो  एेना हेरेको गाला त रातै भा रैछ

अनि कसैलाई भन्नु भएन ?

भने नी, छिमेकि दिदि लाई त्येसपछि बल्ल थाहा भयो त्यो हाम्ले किन्या घरमा १ वर्ष पहिला १७, १८ वर्ष कि एउटी केटीले झुण्डीएर आत्महत्या गरेकी रहिछ

दिदि हेर्नु त आहिले पनि ११ बजी सकेछ l


केहि हुन्न नडरा, केहि भए पनि "जय पशुपतिनाथ" भनौला l अब त मैले हनुमान चालिस पनि कण्ठ परिसकेकी छुl  हाहाहा

Sunday, March 12, 2017

My Mother

 Mother is a symbol of love and care. she is my fist teacher, friend and my inspiration. She is most beautiful, strong, loving, caring and wonderful person. I always wonder how she manages everything perfectly, and is surprised because of her kind nature. sometimes I fight with her, shout at her, but at the end of the day she makes me realise my mistakes without hurting me. she solves every problem without getting nervous. when I'm afraid of facing problems, she clams me down and gives strength. she explains things very simply. she knows everything. she teaches me how to live life positively. I thank her for being simple. I love the way she looks, she cooks and what she is.